यस विद्यालयमा वालकक्षा देखि कक्षा ८ सम्म वालवालिकाहरु अध्यनरत छन ।
निम्न बमोजिमका शैक्षिक कार्यक्रमहरु सञ्चालित रहेका छन ।
श्ुाक्रवारे अतिरिक्त क्रियाकलाप प्राथना समयमा कार्यक्रम हाजिरी जवाफ,वादविवाद,श्रुति लेखन,चित्र कोर्ने, आदि । भलिवल,फुटबल,कपर्दी,दौड,हाईजम्प आदि
१. कम्प्युटर, प्रोजेक्टर बाट सिकाई २. करेसावारी ३. सरसफाई ४. स्वास्थ्यमा (जुकाको औषधी,आईरन चक्की,सेनटरी प्याड र प्राथमिक उपचार) सञ्चालन ५. अध्ययनको लागि पुस्तकालय